२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब २० देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री शाहले यसअघि विदेशी राजदूतहरूसँग एक्लै भेट्ने अभ्यास गर्दै आएका थिए भने अहिले नयाँ अभ्यासको रूपमा सबै राजदूतसँग एकसाथ भेट गर्ने…