११ पुस २०८२, शुक्रबार | December 26, 2025

गए अर्याल लालसलाम ठोकेर….

बुटवल । एमालेको संगठन निर्माणमा सांस्कृतिक योगदान गरेका जनगायक रमेश अर्यालको निधन भएको छ । एमालेको सांस्कृतिक मोर्चा जन सांस्कृतिक मञ्चको केन्द्रीय टोलीमा रहेर मेची महाकाली अभियानमा गीत गाउँदै हिँडेका अर्यालको ८४ वर्षको उमेरमा निधन भएको हो । जनवादी गायक अर्यालको ८४ वर्षको उमेरमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मन्द्रेली टोलमा गएराति निधन भएको हो । अर्यालको…