काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ। बाढीमा सयौँ व्यक्तिहरु परेका छन् सयौं नागरिकको शव फेला परे पनि सम्पर्कविहीन हुनेको संख्या ठूलो रहेको छ। सम्पर्कविहिन भएकाहरुका परिवार आफन्तजनको खोजी, उद्धार र राहतको काम प्रभावकारी होस् भन्ने चाहिरहेका बेला सरकार मन्त्रीहरु भने एक भारतीय लेखकसँग पाँच तारे होटलमा भोज खाइरहेको फोटो सार्वजनिक भएको…