बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले आफ्नो छैठौं वार्षिक साधारण सभा यसपटक नयाँ अभ्यासका साथ सञ्चालन गरिरहेको छ । परम्परागत एकदिने औपचारिक कार्यक्रमभन्दा फरक, ५ दिनसम्म चल्ने गरी विभिन्न रुटअनुसार व्यवसायीहरुलाई छुट्टाछुट्टै रुपमा समावेश गरेर सभा आयोजना गरिएको हो । चैत्र १४ गतेबाट सुरु भएको यो साधारण सभा…