२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित शर्मा आइतबार मध्यराति धुम्बराहीबाट पक्राउ परेकी हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राख्दै बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ । यसअघि बालेन्द्र शाह काठमाडौं…