१३ पुस २०८२, आइतबार | December 28, 2025

सम्झौताको आठ महिनापछि ट्रमा सेन्टर निर्माण सुरू, २९ करोड लागतमा साढे दुई वर्षमा सक्ने लक्ष्य

बुटवल । सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटमा समेत समावेश गर्दै आएको ट्रमा सेन्टर निर्माणले अब भने साकार रूप लिने देखिएको हो । लमही-४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको जग्गामा…