काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार बिहान ४ बजेबाट मतदान भइरहेको छ । उम्मेदवार मत माग्न व्यस्त छन् भने मतदाता लामवद्ध छन् । बिहान ११ बजेसम्म मतदान हुने एमालेले जनाएको छ । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।…