१२ पुस २०८२, शनिबार | December 27, 2025

काँग्रेस १४ औ महाधिवेशन : प्युठानमा गोली चल्यो

प्युठान। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्ष र संस्थापन देउवा पक्षबीच झडप हुँदा झडप नियन्त्रणका लागि २ राउण्ड हवाई फायर र आधा दर्जन बढी टियर ग्याँस प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतगणनामा पौडेल पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि मतगणना…