बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ बाट महाधिवेशनमा प्रतिनिधीत्व गर्नेहरुका लागि शुरु भएको प्रक्रियामा उम्मेदवारी दिने सदस्यहरुलाई पहिलेनै उम्मेदवारी फिर्ता गरेको निवेदनमा हस्ताक्षर गराईएको खुलेको छ । महाधिवेशनमा प्रतिनिधि बन्नका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा अग्रिम फिर्ताको निवेदनमा हस्ताक्षर गराएर ओली निकटका ८ जना सर्वसम्मत चयन भएको घोषणा गर्ने तयारी भएको एमाले स्रोतले…