हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई नेकपा एमालेले ह्वीप जारी गरेको छ। एमाले बागमती प्रदेश संसदीय दलले बानियाँले लिन लागेको विश्वासको मतको समयमा प्रदेशसभामा अनिवार्य उपस्थित हुन र मत दिन ह्वीप जारी गरेको हो । एमाले बागमती सरकारको मुख्य साझेदार हो । कांग्रेसभित्रको आन्तरिक विवादका कारण बहादुरसिंह लामालाई विस्थापित…