काठमाडौं । आज कवि मोतीराम भट्टको १५७ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कवि भट्ट एक सय ५६ वर्ष पहिले १९२३ भदौ कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्मिएका हुन् । उनको ३० वर्षकै उमेरमा मृत्यु भएको थियो । कवि भट्टले गजल, कथा, नाटक र निबन्धमा पनि कलम चलाएका थिए । उनी…