७ पुस २०८२, सोमबार | December 22, 2025

१० बुँदे सहमति कार्यान्वयनको जिम्मा उपाध्यक्ष भिम रावललाई, कार्यदलमा भित्रिए शंकर पोखरेल

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सबैभन्दा बढी गुनासो गरिरहेका एमाले उपाध्यक्ष भिम रावललाई नै १० बुँदे कार्यान्वयन गर्ने जिम्मा लगाईएको छ । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई संयोजक तोक्दै सात सदस्यीय कार्यदल पुनर्गठन गरेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सोमबारको बैठकले रावललाई संयोजक तोक्दै कार्यदलको…