काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद…