२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ ताकममा कालोपत्र सुरु गरिएको छ । धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति गर्ने योजनाअन्तर्गत धवलागिरि गाउँपालिकामै पहिलोपटक कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँका अनुसार ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एक लेनमा ‘प्राइमकोड’ (बिटुमिन) बिछ्याउन थालिएको छ । “ग्राभेलमाथि…