१ पुस २०८२, मंगलबार | December 16, 2025

आजदेखि माथिल्लो तामाकोशीमा बिजुली उत्पादन हुने‚ प्रधानमन्त्री ओलीले उद्‍घाटन गर्दै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ…