१ पुस २०८२, मंगलबार | December 17, 2025

कोरोना संक्रमितको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पुर्याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पीपीइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ । अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने…