काठमाडौं । मेलम्ची बाढीपीडितको नाममा जथाभावी चन्दा उठाउने र राहत संकलन गर्न थालिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलम्चीका बाढी पिडितका नाममा चन्दा वा राहत संकलन गर्न प्रतिबन्ध लगाएको छ । प्रशासनले मेलम्चीका बाढी पिडितका नाममा राहत संकलन वा चन्दा संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद हुने चेतावनी दिएको छ । विपद् पीडितका…