बुटवल । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शव्दावलिमा ध्यान दिनुपर्नेमा जोड दिएका छन । सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारसंस्था…