८ पुस २०८२, मंगलबार | December 23, 2025

कृषि क्षेत्रको बजेट वृद्धि, अनुदानसहित ४५ अर्ब ९ करोड विनियोजन

काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट करिब ४ अर्बले बढाएको छ । अध्यादेशबाट बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । जुन रकमबाट रासायनिक मल खरिदका…