८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना अपडेट : ४४८७ जनामा संक्रमण, ६०८० संक्रमणमुक्त, ११६ जनाको मृत्यु

काठमाडौं । कोरोना परीक्षण घट्दा संक्रमितको संख्या पनि ह्वात्तै घटेको देखिएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५२ नमुना परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा ६ हजार ८० जना निको भएका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ५ लाख ५३ हजार…