काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएसँगै सर्वाधिक आलोचना खेप्दै आएको उप प्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको केन्द्रीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ( सीसीएमसी ) खारेज भएको छ । अध्यादेश अनुसार प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन हुने ब्यवस्था गरिएपछि सीसीएमसी स्वत खारेज भएको हो । सरकारले बिहीबार जारी…