काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) दोस्रो दिन बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसिरहेको छ । मंगलबारबाट सुरु भएको बैठक आज विभिन्न प्रस्तावमाथि छलफल गरी टुंग्याउने तयारी रहेको बताइएको छ । बैठकमा पेस भएका पाँचवटा प्रस्तावमाथि छलफल आजै सकेर बैठक समापन गर्ने तयारी रहेको एककिृत समाजवादी प्रचार विभागले जनाएको छ । मंगलबारको…