२३ भदौ २०८३, मंगलबार | September 8, 2026

गरिमा हत्या प्रकरणमा राज्य संवेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंवेदनशीलताका बारेमा प्रश्न उठाएका छन् । गरिमाको जघन्य हत्या प्रकरणमा मन्त्रालयभित्रै मृतकका बाबु आमाले धन्यवाद भनेको भिडियो तथा आरोपीको बयानको भिडियो सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै आचार्यले राज्य र समाज संवेदनशील नबनेको बताएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि…