११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाँकेमा कोरोना संक्रमणबाट २८ वर्षीया युवा महिलाको ज्यान गयो

नेपालगन्ज । कन्चनपुरबाट उपचारका लागि बाँके आएकी कोरोना संक्रमित एक जना युवा महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । शुक्लाफाँटा कन्चनपुरकी २८ वर्षीया महिलाको मध्यराती १ः१५ बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । कोरोना संक्रमणको आशंकामा मंसिर २५ गत स्वाव संकलन गरिएकोमा उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २६…