काठमाडौं । नेकपा ‘एमाले’को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् । महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत…