८ पुस २०८२, मंगलबार | December 23, 2025

पोखरा महानगरकी उपप्रमुखलाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् । स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनी पोखरा महानगरपालिका वडा नं ८…