नेपालगन्ज । नेपाल भारत सीमाको नेपालगन्जमा एकीकृत जाँच चौकीे निर्माणको काम सुरु गरिएको छ । नेपालगन्जमा भएको शिलान्यस कार्यक्रमको भारतीय वाणिज्य तथा उद्योग मन्त्री श्री पियुष गोयल र नेपाली शहरी विकास मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले अनलाइन समारोहमार्फत अवलोकन गरेका छन् । भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई…