२० बैशाख २०८३, आइतबार | May 3, 2026

भेरी अस्पताल सहित ३ अस्पतालमा अक्सिजन प्लान्ट बनाउने निर्णयमा हस्ताक्षर गर्दै अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ वटा अस्पतालमा अक्सिजन प्लान्ट र पाईप लाईन जडान गर्ने निर्णयमा हस्ताक्षर गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । अर्थमन्त्रीको सपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्न अर्थमन्त्रालय पुगेका मन्त्री पौडेलले पुनर्नियुक्ति पछिको पहिलो निर्णय ३ वटा अस्पतालमा अक्सिजन प्लान्ट पाईपलाईन जडान गर्ने बनेको छ । उनले पदभारसँगै अर्थमन्त्री…