१३ श्रावण २०८३, बुधबार | July 29, 2026

श्रोत नखुलेको १० लाख सहित २ जना रुपन्देही प्रहरीको नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय लुम्बिनीले श्रोत नखुलेको १० लाख रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका ४ बाट सो रकम सहित २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सोही नगरपालिका १३ का २० वर्षिय विष्णु यादव र १९ वर्षिय अनवर मुसलमान रहेका छन् । बाटोमा…