६ पुस २०८२, आइतबार | December 21, 2025

स्पेनमा साझा पार्टीको राष्ट्रिय कमिटी गठन, गोरखाका दिपक मरहट्टा संयोजक

काठमाडौं । साझा पार्टी नेपालले युरोपियन राष्ट्र स्पेनमा संगठन बिस्तार गरेको छ । पार्टीले गोरखा मनकामनाका दिपक मरहट्टाको संयोजकत्वमा २४ सदस्य रहनेगरी ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । कमिटिको सहसंयोजक सुनिता कुँवर, प्रवक्ता पुष्प धिताल, सचिब रिसब कोइराला, सहसचिव राम सिलवाल, संचार संयोजक प्रकाश पौड्याल र कोषाध्यक्ष विमलराज अधिकारी चुनिएका छन् । केन्द्रीय…