४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोखरामा कार्यरत ८ जना प्रहरी सहित गण्डकी प्रदेशमा ५० जना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बुधबारको पहिलो अद्यावधिक विवरण अनुसार कास्कीका २९ जना, बागलुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना छन् । कास्की संक्रमित पोखरा र रुपा, बागलुङका गलकोट, बडिगाड र बागलुङ, तनहुँको व्यास र घिरिङ र गोरखाका शहिद लखन, बारपाक सुलिकोट,…