बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३६ जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार जिल्लामा २४९ जनाको कोरोना परीक्षण गर्दा ३६ जना संक्रमित थपिएका हुन । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबैभन्दा धेरै बुटवल…