कावासोती । पूर्वी नवलपरासी जिल्लामा कोरोना भाइरसका फेरि २७ जना नयाँ संक्रमित थपिएका छन् । पोखराको क्षयरोग उपचार केन्द्र बाहिरका प्रयोगशालामा बुधबार र बिहीबार गरिएको परीक्षणमा गैंडाकोट नगरपालिकामा मात्रै १७ जना संक्रमित थपिएका छन् । यसैगरी कावासोती नगरपालिका ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, विनय त्रिवेणी गाउँपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको गण्डकी…