२ पुस २०८२, बुधबार | December 17, 2025

पिज्जा सेफ बागलुङे टंकको पोर्चुगलमा धमाका, १० हजार कोरोना प्रभावितलाई पिज्जा खुवाउँदै

बुटवल । कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् । बागलुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न बर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् । इटालीयन सेफका रुपमा चर्चित सापकोटाले राजधानी लिस्बनका २५ सय परिवारका करिब १०…