२८ बैशाख २०८३, सोमबार | May 11, 2026

आज प्रचण्ड-नेपाल पक्षको बन्द, देशभरको जनजीवन प्रभावित, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षको आज नेपाल बन्दको आह्वान गरेको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी आमहड्तालको आह्वान गरेको हो । बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंका चक्रपथ क्षेत्रमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेपनि भित्रि सडकहरुमा चलेका छैनन् । त्यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः…