१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रातभरीमा बाँके र रुपन्देहीमा ४/४ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल र अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु ३ जना कोरोना विशेष अस्पतालमा र १ जना लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख २८ गते भर्ना भएका सियारी ३ रुपन्देहीका २९…