काठमाडौं । औषधि र अक्सिजन सहज बनाउन र थप अस्पताल संचालन गरी कोरोना संक्रमित बिरामीको उपचार सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ। अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकर लगायतले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित सरोकारवाला निकायहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता अम्वेडकरले नागरिकहरु समयमा अक्सिजन…