१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आजको मौसम : पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आइतबार मुलुकका पहाडी भू-भागका केही स्थानमा वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । ‘पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेकाे बुलेटिनमा भनिएकाे छ । राति भने पहाडी…