नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा कोरोना संक्रमित एक गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छिन् । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी हुन। तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले प्रसुती सेवा प्रदान गरेको हो । ती सङ्क्रमित महिलाको लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो । व्यक्तिगत सुरक्षा…