२० श्रावण २०८३, बुधबार | August 5, 2026

रेडियो सोलु एफ.एममा आगलागी, झण्डै एक करोड रुपैयाँ बराबरको क्षति

सोलुखुम्बु । रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो । स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङ उपकरणसहित भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिएका छन । आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको…