काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ, जहाँ ३ जनाको ज्यान गएको छ। यसैगरी मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा एक–एक जनाको मृत्यु भएको छ। देशभर भएका…