११ भदौ २०८३, बिहिबार | August 28, 2026

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा जडान भएर पनि लामो समयदेखि संचालनमा नआएको लिक्विड अक्सिजन प्लान्ट आजबाट संचालनमा आएको छ । अस्पतालका कार्यकारी निर्देशक भएर पुनः क्यान्सर अस्पताल फर्केका डा. निरज भट्टराईको पहलमा अक्सिजन प्लान्ट संचालनमा आएको हो । डा. भट्टराई कै अघिल्लो कार्यकालमा स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक अनुदानमा…