बुटवल । समृद्ध नेपाली अर्थतन्त्रको आधार स्वदेशी उद्यमशीलताको विस्तार नै भएको निष्कर्षका साथ रुपन्देही उद्योग संघले १६ औं औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा सोमबार ‘समृद्ध नेपालीको आधारः स्वदेशी उद्यमशीलताको विस्तार-समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले नेपालको वर्तमान…