१६ भदौ २०८३, मंगलबार | September 1, 2026

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलि आज क्यान्सर अस्पताल पुगेको छ । अख्तियार बुटवल कार्यालय अन्तर्गत नेपालगन्जको टोलि प्राबिधिक सहित क्यान्सर अस्पताल पुगेको हो । अस्पताल परिषरमा निर्माण भएको ट्रष्ट भवन, लिन्याक मेसिन राख्ने भवन र लिन्याक मेसीनको खरिद…