काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । गएराति सार्वजनिक गरिएको टोलीमा क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिइएको छ भने केही अनुभवी खेलाडीलाई विश्राम दिइएको छ । नेपालसँगको सिरिजमा वेस्ट इन्डिजको कप्तानी स्पिनर अकील होसेनले गर्ने भएका छन् । वेस्ट…