१८ भदौ २०८३, बिहिबार | September 3, 2026

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक एक जना युवकको हत्या गरेको अभियोगमा सुदूरपश्चिका तीन जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बुधबार दिउँसो गुल्मी धुर्कोट गाउँपालिका–७ घर भइ हाल कीर्तिपुर नगरपालिका– ३ ढाल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र…