काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सरकारी गोदामहरुमा पर्याप्त मल मौज्दाज हुँदापनि किसानले मल नपाएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफलपछि…