२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत व्यवसाय व्यवस्थापन स्नातक तहका विद्यार्थी, कलेजका शिक्षक-कर्मचारी तथा आरम्भ रिसोर्टमा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक माधुरी ज्ञवालीले सहजीकरण तथा प्रशिक्षण दिएकी थिइन् ।…