१० पुस २०८२, बिहिबार | December 26, 2025

चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप : मन्त्रिपरिषदको पहिलो निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नव गठित मन्त्रिपरिषदको बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने पहिलो निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजानिक गर्दै नव नियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने…