१० पुस २०८२, बिहिबार | December 25, 2025

अनौपचारिक रूपमा भएका छलफलहरूको पुनरावलोकन गर्दै सकियो एमाले कार्यदलको बैठक, भोलि १ बजे फे‍रि बस्ने

काठमाडौं । एमालेको एकताका लागि पुनः ब्ष्युँतिएको कार्यदलको आजको बैठक भोलि दिउँसो बस्ने गरी सकिएको छ । सिंहदरबारमा बसेको एकता कार्यदलको बैठक अनौपचारिक रूपमा भएका छलफलहरूको पुनरावलोकन गर्दै भोलि १ बजे फे‍रि बस्ने गरी सकिएको कार्यदलका एक सदस्यल् बताए । 'आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो र भोलि १ बजे बस्ने निर्णय भयो ।' ती…